back
CTIZAN AD

उपचारका लागि आज बेलुका सिंगापुर जाँदै प्रधामन्त्री

वि.सं.२०७६ साउन १८ शनिवार

981 

shares

१८ साउन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज बेलुका सिंगापुर जाँदै छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली आफ्ना निजी चिकित्शक दिव्या सिंह शाहलगायतको टिमसँग शनिबार साझ बेलुका ९ ः४५ मा सिल्क एयरमार्फत् सिंगापुर जाने भएका हुन् ।

प्रधानमन्त्रीका सल्लाहकारका अनुसार प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा १ साता स्वस्थ्य परीक्षण गर्नेछन् ।

स्मरण रहोस्, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साउन १४ गते मंगलबार पत्नी सीताको उपचारका लागि सपरिवार दुवई पुगेका छन् भने अर्का अध्यक्ष ओली पनि आज उड्दै छन् ।

पार्टी एकताका तमाम कामलाई थाँती राखेर उपचारका लागि भन्दै दुवै अध्यक्ष विदेश जानुलाई अर्थपूर्ण रुपमा हेरिएको विश्लेषकहरु बताउँछन् ।

वि.सं.२०७६ साउन १८ शनिवार ११:१० मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...