back
CTIZAN AD

चारवटा प्रदेशका विद्यार्थी नेपालीमा औसत नम्बर ल्याउन असफल

वि.सं.२०७६ साउन २१ मंगलवार

960 

shares

२१ साउन, काठमाडौँ । नेपाली विद्यार्थीहरु नेपाली विषयमै धेरै कमजोर रहेको पाइएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षा केन्द्र (इआरओ) ले नेपाली र गणित विषयमा गरेको अध्ययनमा चारवटा प्रदेशका विद्यार्थीले राष्ट्रिय औसत अङ्कसमेत ल्याउन नसकेको पाइएको हो ।

केन्द्रले छनोट गरेका २४ जिल्लाका १४ सय विद्यालयका कक्षा पाँचका २८ हजार ३८१ विद्यार्थीमा गरेको विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) मा सन् २०१८ निकै कमजोर नतिजा पाइएको हो । सात सय विद्यालयका १४ हजार एक सय ७४ विद्यार्थीमा उपलब्धि परीक्षण गरेको थियो । नेपाली र गाणित दुवै विषयमा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको हो ।

राष्ट्रिय अमैसत सवै विषयको ५०० निर्धारण गरेकामा नेपाली विषयमा प्रदेश २, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीले औसत अङ्कसमेत ल्याउन असफल भएका छन् । मंगलबारको नयाँ पत्रिका पोस्टबाट

वि.सं.२०७६ साउन २१ मंगलवार ०७:५३ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...