back
CTIZAN AD

वैदेशिक रोजगारी र अध्ययनबाट फर्किएकालाई विशेष उपहार

वि.सं.२०७६ साउन २१ मंगलवार

834 

shares

२१ साउन, काठमाडौँ । वैदेशिक रोजगारी र विभिन्न मुलुकमा अध्ययन गरी फर्किएका युवाले विशेष उपहार पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारी र अध्ययनबाट फर्कने युवालाई असल कर्जामा दिइने ब्याजदरमा १ प्रतिशत घटाएर स्वदेशमै उद्यमी बन्नका लागि यस्तो उपहारको व्यवस्था गरेको हो ।

सोमबार निर्देशिका जारी गर्दै राष्ट्र बैंकले हाल कायम गरिएको ४ प्रतिशत ब्याजदरलाई ३ प्रतिशतमा झारेको हो । जसका कारण विभिन्न कारणले बाध्यतावश वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएर केही उद्यम गर्न चाहने नेपाली कामदारलाई निकै राहत हुने सम्बन्धित सरोकारवालाको भनाइ छ ।

वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई उद्यममा प्रोत्साहन गर्ने उद्धेश्यले असल कर्जामा लाग्ने ४ प्रतिशत ब्याजदरलाई १ प्रतिशत कम गरी ३ प्रतिशतको व्यवस्था गर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ । मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ साउन २१ मंगलवार ०८:०९ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...