back
CTIZAN AD

महाकालीको तटिय क्षेत्रमा सर्तकता अपनाउन अनुरोध

वि.सं.२०७६ साउन २१ मंगलवार

954 

shares

२१ साउन, काठमाण्डौं । नेपाल बाढी सूचनाले महाकाली तटिय क्षेत्रमा पानीको बहाव बढ्दै गएकाले त्यहाँका जनतालाई बेलुका सम्म सर्तकता अपनाउन अनुरोध गरेको छ ।

नेपाल बाढी सूचनाले त्यस क्षेत्रका जनतालाई सचेत गराउँदै महाकाली नदी पारीगाँऊ, डडेलधुरा बाढी मापन केन्द्रमा बहाब बढ्दो रहेको र सतर्कता तह भन्दा तलै नै रहेको बताएको छ ।

त्यस्तै कञ्चनपुर जिल्लाको अधिकांश स्थानमा विगत ६ घण्टा देखि भारी बर्षा भईरहेकोले महाकालीको तटिय क्षेत्र कञ्चनपुरमा बेलुका सम्म सतर्कता अपनान अनुरोध गरिएको छ ।

वि.सं.२०७६ साउन २१ मंगलवार १३:३० मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सरकारको नीति...