back
CTIZAN AD

आकासियो सुनको भाउ,तोलाकै ६८ हजार

वि.सं.२०७६ साउन २१ मंगलवार

1.1K 

shares

२१ साउन, काठमाण्डौं । नेपाली चाडवाड नजिकिदै गर्दा बजारमा सुनको भाउ आकासिएको छ । दुईदिनमै १७ सय बढेर १ तोला सुनको मूल्य ६८ हजार रुपैयाँ भएको हो ।

बजारमा आज छापावाल सुन तोलाको ६८ हजार रुपैयाँ, तेजाबी सुन ६७ हजार ७ सय रुपैयाँ भएको नेपाल सुन चादि व्यवसायी संघले जनाएको छ ।

त्यस्तै चादी प्रति तोलाको ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन बढ्नुमा विश्व बजारको प्रभाव मानिए पनि नेपाली चाडवाडको सुरुवात हुनुलाई पनि सुनको मूल्य आकासिनुको कारण बताइन्छ ।

वि.सं.२०७६ साउन २१ मंगलवार १३:५२ मा प्रकाशित

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सरकारको नीति...

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...