back
CTIZAN AD

फेरि किन सर्यो नेपाली कांग्रेसको बैठक ?

वि.सं.२०७६ साउन २२ बुधवार

777 

shares

२२ साउन, काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकौ बैठक आज बुधवार पनि स्थगीत भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७६ श्रावण २२ गते दिउँसो २ः०० बजे बस्ने भनिएकोमा उक्त बैठक २०७६ श्रावण २६ गते आइतबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको जानकारी पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पोैडैललै जानकारी गराएका छन् ।

श्रावण २६ गते आइतबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।


पार्टीकौ कार्यबिभाजन र यौजना निर्माणमा सहमति जुटन नसकैको बेला नेता प्रकाशमानसिंहको स्वास्थ समस्या समेत आएपछि बैठक ४ दिन पछि सारिएको बताइएको छ ।

वि.सं.२०७६ साउन २२ बुधवार १६:५८ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...