back
CTIZAN AD

भारतको कदमले दक्षिण एसियामै शान्ति हुन्छ

वि.सं.२०७६ साउन २३ बिहीवार

963 

shares

२३ साउन, काठमाडौँ । भारतले जम्मु–कस्मिर पुनर्गठन विद्येयकमार्फत केन्द्रशासित दुई अलग राज्य गठन गर्ने निर्णयबारे नेपाललाई औपचारिक जानकारी गराएको छ ।

नयाँदिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यलाई मंगलबार भारतीय विदेश मन्त्रालय (साउथ ब्लक) बोलाएर विदेशसचिव विजयकेशव गोखलले घटनाक्रमबारे जानकारी दिएका हुन् ।

जम्मु –कस्मिरको विकास र स्थायित्वका लागि चालिएको कदमले दक्षिण एसियाकै विश्वास भारतको छ । ‘ भारतका विदेशसचिव विजयकेशव गोखलेजीले हामीलाई जम्मु– कस्मिरका सम्बन्धमा भएको निर्णय, त्यसको पृष्ठभूमि बताए,’ मंगलबारको कूटनीतिक भेटवार्ताबारे राजदूत आचार्यले दिल्लीबाट टेलिफोनमा भने, ‘ कस्मिरका जनताको विकासको चाहनालाई सम्बोधन गर्न र स्थायित्व हासिल गर्न संवैधानिक कदम चालिएको भन्ने उनीहरुको भनाइ छ । ’

भारतले कस्मिरलाई विशेष राज्यको दर्जा प्रदान गर्ने संवैधानिक प्रावधान रहेको संविधानको धारा ३७० को व्यवस्था खारेजको निर्णय गरेपछि सुरुमा राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्य मुलुकका कूटनीतिज्ञलाई जानकारी दिएको थियो । बिहीबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ साउन २३ बिहीवार ०८:०६ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...