back
CTIZAN AD

पानीमा डुबेर मृत्यु

वि.सं.२०७६ साउन २७ सोमवार

1K 

shares

२७ साउन, काठमाडौं । काठमाडौं, सिनामंगल बस्ने रामेछाप का २३ वर्षीय तेन्जिङ लामा गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित बाग्मती खोलामा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

बोलबम गई नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अबस्थामा शव फेला परेको हो ।

त्यस्तै, भरतपुर महानगरपालिका- १६ शिवघाटस्थित नारायणी नदीको किनारमा सोही ठाउँ बस्ने ३१ वर्षीया कृष्ण मांया तामाङ मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार माछा मार्न जान्छु भनी हिंडेकी उनी हराई बेपत्ता भएकीले खोजी गर्ने क्रममा मृत फेला परेकी हुन् ।

यसैबीच उदयपुर, बेलका नगरपालिका– १ स्थित काली खोलाको किनारामा सोही ठाउँ बस्ने राज कुमार तामाङ आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

उक्त खोलाले बगाई बेपत्ता भएका उनको स्थानियवासीको सहयोगमा प्रहरीले खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन २७ सोमवार १३:५५ मा प्रकाशित

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे...