back
CTIZAN AD

लागुऔषध सहित नियन्त्रणमा

वि.सं.२०७६ साउन २९ बुधवार

765 

shares

२९ साउन,काठमाण्डौ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपलिका १६ माछापोखरीबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी, औरही नगरपालिका १ घर भई ललितपुर थसीखेल बस्ने वर्ष १७ को अम्बर साह र सिन्धुपाल्चोक घर भई काठमाण्डौ म्हैपी बस्ने वर्ष १७ को उमेश लफड छन् ।

उनीहरूको साथबाट प्रहरीले ट्रामा नामक २१२ पिस लागु औषध बरामद गरेको छ । यही साउन २८ गते १४.४५ बजे माछापोखरी बुद्ध महल अगाडी शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको बताइएको छ ।

वि.सं.२०७६ साउन २९ बुधवार १४:३० मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई...

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौँ  । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा...