back
CTIZAN AD

लौ हेर्नुहोस् त १ अर्ब २१ करोड बढीको गुन्द्रुक विदेशबाट आउँदो रहेछ

वि.सं.२०७६ भदौ १ आइतवार

963 

shares

१ भदौ, काठमाडौं । नेपालमा गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात गरिन्छ भन्दा पत्याउन असहज होला । तर, यो यथार्थ हो भारत, चीनलगायतका देशबाट अहिले वार्षिक अर्बाै रूपैयाँको खाद्यान्न नेपाल भित्रिने गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५\७६ मा १ अर्ब २१ करोड ९२ लाख ७० हजार रूपैयाँबराबरको गुन्द्रुक आयात भएको छ ।

त्यस्तै, सुकेको खुर्सानी ९० प्रतिशत भारतलगायतका देशबाट आयात गरिन्छ । बजारको मागअनुसार कृषिजन्य वस्तु उत्पादन गर्न नसक्दा यो स्थिति आएको हो ।

कृषि पेसालाई सम्मानजनक रूपमा नलिइँदा धेरै युवा रोजगारीका लागि विदेसिन थालेपछि भूमि बाँझो हुने र उत्पादनमा कमी आएकाले आयात गर्नुपर्ने स्थिति आएको हो । आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ भदौ १ आइतवार ०७:३७ मा प्रकाशित

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...