back
CTIZAN AD

अझैँपनि भुइँमै पढ्न बाध्य छन् विद्यार्थी

वि.सं.२०७६ भदौ १ आइतवार

888 

shares

१ भदौ , जुम्ला । जुम्लाको सिँजा गाउँपालिका –६ मा शिक्षाको अवस्था पनि निकै नै कमजोर छ । सरकारी उदासीनता तथा पढ्नुपर्छ भन्ने चेतनाको विकास हुन नसक्दा साक्षरताको हिसावमा पनि अन्य ठाउँको तुलनामा सिँजा धेरै पछाडि छ ।

विभिन्न समस्याका बाबजुद सिँजा –६ का विद्यार्थीले डेक्स, बेन्चसमेत देख्न पाएका छैनन् ।
सिँजा गाउँपालिका –६ काँडा गाउँस्थित शान्तिजन आधारभूत विद्यालयमा भौतिक पूर्वधारको अभावले गर्दा विद्यार्थीले डेस्क, बेन्चसमेत देख्न पाएका छैनन् ।

विद्यालयका स्रोत अभाव र सरोकारवालाको ध्यान नदिँदा त्यहाँको सयौं विद्यार्थी भुइँमै बसेर पढ्न बाध्य भएका हुन् । विद्यालयमा भएको भौतिक संरचना समेत जीर्ण बन्दै गएका कारण विद्यार्थीलाई पढ्न एकदमै अप्ठ्यारो भएको विद्यालयले जनाएको छ । आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ भदौ १ आइतवार ०७:५४ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...