back
CTIZAN AD

नेशनल बैंकिङ इन्ष्टिच्युट र युनाईटेड फाइनान्सबीच सम्झौता

वि.सं.२०७६ भदौ ६ शुक्रवार

720 

shares

६ भदौ, काठमाडौँ । नेशनल बैंकिङ इन्ष्टिच्युट र युनाईटेड फाइनान्सबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धि सम्झौता भएको छ ।

बुधबार आयोजित एक कार्यक्रमा युनाईटेड फाइनान्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत अजयकुमार मिश्र र नेशन्ल बैकिङ ईन्ष्टिच्युटका प्रमुखकार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा नेशनल बैंकिङ इन्ष्टिच्युटले युनाईटेड फाइनान्सका कर्मचारीहरुलाई कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने बिज्ञप्तीमा जनाइएको छ ।

वि.सं.२०७६ भदौ ६ शुक्रवार ११:४२ मा प्रकाशित

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...