back
CTIZAN AD

सुनको बिमानमा चढछन् यी व्यक्ति, कार मात्रै सात हजार

वि.सं.२०७६ भदौ १९ बिहीवार

1K 

shares

१९ भदौ, मलेसिया । बिलासीप्रेमि मलेसियन एक व्यक्तिले सुनको विमान निमाणर््ा गरेका छन् ।

सुन्दै अच्चम लाग्ने काम गरेका हुन् मलेसियन सुल्तान हसनल इब्राहिमले । उनले सुनको विमान निमार्ण मात्र गरेका छैनन्, त्यस विमानमा आफ्नी श्रीमती सहित मलेसियन एयरपोर्टबाट उडान समेत भरेका छन् । सुल्तान आफै पनि एक सक्षम पाइलट भएको बताइएको छ ।

सो विमानमा २० देखि २५ जना सम्म यात्रा गर्न सक्ने उनले बताएका छन् । सुल्तानलाइ महंगा कार कलेक्शन गर्ने सोख रहेका उनले आफ्नो ग्यारेजमा ७००० शानदार कारहरु राखेका छन् । सुन्दा पनि अचम्म लाग्न सक्छ उनको ग्यारेजको लम्बाइ–चैडाइ पाँच एयरक्राफट ह्यांगर बराबरको छ ।

सुल्तानसगँ आफनै बोइंग ७४७–४०० विमान रहेका छन । जुन कुनै महल भन्दा कम छैनन् । जसमा लिविंग रुम, बेडरुम सहित अन्य थुप्रै सुविधाहरु समावेश रहेको पनि बताइएको छ ।
यसबाहेक उनीसगँ एक एयर बस ए ३४०-२०० पनि छ जसमा २६१ जना यात्रु बस्न सक्ने सुविधा छ । सुल्तानको नाम संसारकै सबैभन्दा धनी व्यतिm हरुमध्येमा आउछ, उनको कुल सम्पति १.२४ लाख करोड रुपैयाँ रहेको बताइन्छ । ऐजेन्सी

वि.सं.२०७६ भदौ १९ बिहीवार १३:४६ मा प्रकाशित

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...