back
CTIZAN AD

काठमाडौँको ‘भीआइपी’ वडा जहाँ सरकारी विद्यालयनै छैनन्

वि.सं.२०७६ भदौ १९ बिहीवार

1.1K 

shares

१९ भाद्र, काठमाडौँ । सातवटा निजी विद्यालय रहेको काठमाडौँ महानगरपालीका वडा नं. २ मा एउटै सरकारी विद्यालयनै छैनन् । लाजीम्पाट क्षेत्रको ‘भीआइपी’ बस्ती समेत रहेको यस वडामा एउटै सरकारी विद्यालय नभएको वडा कार्यालयले जनाएको छ ।

यस वडाका प्राय कसैले आफ्ना छोराछोरीहरूलाई सरकारी विद्यालय नपढाउने भएकोले वडा सरकारी विद्यालय विहीन भएको बताइएको छ । वडावासी ‘भिआइपी’ हरूको घरमा काम गर्ने विद्यार्थीहरूलाई नजिकको वडाका विद्यालय पढाउने गरीन्छ ।

यस वडाबाट नजिकमा लैनचौरको शान्ति विद्याश्रम र श्री गणेश मावी रहेका छन् । यस्तै पुर्वमा नन्दीरात्री मावी र उत्तरमा महेन्द्र मावी वालुवाटार र रानीवारी विद्यालय रहेका छन् ।

कुल १३ हजार ४ सय ४८ जनसंख्या रहेको यस वडाको सीमाना पूर्वमा भाटभटेनी देखि पश्चिममा एम्वासेइड होटेल रहेको छ । यस्तै उत्तरमा होटल साङग्रीला र वालुवाटार क्षेत्र पर्दछन् भने दक्षिण नाराहिटी संग्रहालयको उत्तर ढोका पर्दछ । यस वडामा ९० प्रतिशत साक्षरता रहेको वताइएको छ ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १३:४० मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...