back
CTIZAN AD

कृषिमन्त्री खनाललाई डेंगु संक्रमण, ग्राण्डी अस्पतालमा भर्ना

वि.सं.२०७६ भदौ १९ बिहीवार

1.3K 

shares

१९ भदौ, काठमाण्डौं । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ लाई डेंगुको संक्रमण देखिएपछि धापासीस्थित ग्रान्डी अस्पताल भर्ना भएका छन् ।

ज्वरो बढेपछि बुधबार ललितपुरको निदान अस्प्तालमा जचाउन पुगेका मन्त्री खनाललाई निदानले डेंगुको आशंका गर्दैे शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा पठाएको थियो ।

मन्त्री खनाललाई अहिले ग्राण्डिमा भर्ना गरेर उपचार गरिएको र अहिले उनको अवस्था सुधारोन्मुख भएको मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिएका छन् ।

स्मरणरहोस् पछिल्लो अवस्थामा डेंगुको संक्रमण बढेपछि नियन्त्रणका लागि सरकारले नेपाल प्रहरी तथा सेनाको सहयोग मागेको थियो ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १३:३२ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...