back
CTIZAN AD

५ वर्षिया बाल गायिकाको “रातो टिका जमरा” सार्वजनिक

वि.सं.२०७६ भदौ १९ बिहीवार

1.4K 

shares

१९ भदौ, काठमाडौँ । ५ वर्षिया बाल गायिका विशेषता पराजुलीको आवाजमा रहेको “रातो टिका जमरा” भिडियो सार्वजनिक भएको छ ।

प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा माधव पराजुली र विश्वास पराजुलीको प्रस्तुतिमा ५ वर्षिया बाल गायिका विशेषता पराजुली गायक विश्वास पराजुली , माधव पराजुली र गायिका अर्चना स्याङ्गतानको आवाजमा सजिएको मौलिक दशैँ गीत “रातो टिका जमरा” गीतको भिडियो बजारमा आएको हो ।

परदेशमा भएको श्रीमान र परिवारका अन्य सदस्य विचको भोगाई लाई गीतमा समेटिएको छ । दशैँ जस्तो महान पर्वमा आपसमा खुशी साटासाट गर्नको लागी आफनोे जन्मभुमी मा आउनको लागी गायक निकै आतुर रहेका छन् । छोरीले आफनो हृदयको प्यारो बावु लाई भेटन पाउदा आफु खुशी हुनेमा आशावादी रहेकी छिन् ।

छिरिङ्ग दोर्जे लामाको शब्द तथा जनक लामाको लय सिर्जना गीतमा रहेको छ । रविन बजगाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन रहेको छ । “रातो टिका जमरा” गीतको भिडियोमा विशेषता पराजुली , माधव पराजुली र साइमन थापाको अभिनय रहेको छ ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १३:३२ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...