back
CTIZAN AD

नेपाल एलपी ग्यास उद्योग सङ्घमा पुन: भण्डारी निर्वाचित

वि.सं.२०७६ भदौ २६ बिहीवार

768 

shares

 

२६ भदौ, काठमाडौँ। नेपाल एलपी ग्यास उद्योग सङ्घको अध्यक्षमा गोकुल भण्डारी पुनःनिर्वाचित भएका छन् ।

सङ्घको बुधबार सम्पन्न २४औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट उनी अध्यक्षमा पुनःनिर्वाचित भएका हुन् ।

त्यस्तै सङ्घको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शङ्कर श्रेष्ठ र मनोजकुमार दास, महासचिवमा दिवान चन्द र कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा धर्मराज वर्तौला, सदस्यमा क्रमशः सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, आशिष अग्रवाल (जाजोदिया), बाबुराम पोखरेल, योगेश घिमिरे र सुदीप घिमिरे निर्वाचित भएका छन् । सङ्घको सदस्यमा योगेश पौडेल र अमित अग्रवाल मनोनीत भएका छन् ।

अधिवेशनको बुधबार उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरेका थिए ।

वि.सं.२०७६ भदौ २६ बिहीवार ०९:०७ मा प्रकाशित

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सरकारको नीति...

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...