२६ भदौ, काठमाण्डौं । चिनियाँ विदेश मन्त्रालयले इन्डो प्यासिफिक रणनीति (आईपीएस) लाई तथाकथित भन्दै त्यसमा नेपाल नरहेको धारणा सार्वनिक गरेपछि अमेरिकाले नेपालसँग अैपचारिक धारणा मग गरेको छ ।
चिनियाँ विदेश मनत्रालयले मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा उनले नेपाली अधिकारीसँग गरेको छलफलको विवरण वेबसाइटमा राखेको छ । यद्यपि परराष्ट्र मन्त्रालयले छलफलका विवरणबारे जानकारी दिएको छैन्् । चीनले नेपालसँग इन्डाोप्यासिफिका विषयमा कुुराकानी भएका र नेपाल त्यसकको वियक्षमा रहेको जानकारी वेबसाइटमा राखेपछि अमेरिकाले अैपचारिक धारणा मागेको हो । वेबसाइटमा विदेश मन्त्रालयले चिनियाँ भाषामा सबैको धारणा समेटेकोे छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगका दुईपक्षीय छलफका विषय भने अंग्रेजीमा छ । बिहिबारको अन्नपुर्ण दैनिकबाट ।
वि.सं.२०७६ भदौ २६ बिहीवार ०८:४९ मा प्रकाशित



























