७ असोज, काठमाण्डौं । लोकसेवा आयोगको महेन्द्रनगर कार्यालयले नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको भवन कायम गरिएको सम्बन्धी सूचना जारी गरेको छ ।
‘नेपाली सेनाको विज्ञापन नं २०७६/७७/०१ (खुल्ला र समावेसी) अनुसार सैन्य पदको लागि दसखास्त स्वीकृति गरिएका उम्मेदबारहरु मध्ये श्री नं ५ बाहिनी अड्डा, तेघरी व्यारेक, कैलालीबाट लिइएको वियरिङ, प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारिरीक परीक्षामा उत्र्तिण भएका सम्पूर्ण उम्मेदवारहरुको प्रतियोगितात्मक लिखित परीक्षा देहायको मिति, समय र परीक्षा भवनमा हुने भएको जानकारी गराइन्छ ।’ आयोगको सूचनामा भनिएको छ ।
https://drive.google.com/file/d/185WuIwyHO7VzRRbELGgNUEJ3Ans6EDDF/
वि.सं.२०७६ असोज ७ मंगलवार १३:१४ मा प्रकाशित





























