back

भारतीय अभियुक्त पक्राउ

वि.सं.२०७३ मंसिर १४ मंगलवार

669 

shares
IME Limited
NTC AD

 १४ मंसिर, उर्लाबारी (मोरङ) । गोली प्रहार गरेर हत्या गरेको भनिएका भारतीयलाई प्रहरीले घटना भएको २१ वर्षपछि  सोमबार पक्राउ गरेको छ ।

मोरङ कटहरी– ४ का छटुलाल कामतलाई गोली प्रहार गरेर हत्या गर्ने अभियुक्त राधेश्याम मण्डल भनिने राधेश्याम पाललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।
पक्राउपछि जिल्ला अदालतमा पेस गरिएका उनलाई सोमबार पुर्पक्षका लागि मोरङ कारागार चलान गरिएको छ । राधेश्यामले २०५२ साल कात्तिक १ गते गोली प्रहार गरी कामतको हत्या गरेको मोरङ प्रहरीले जिकिर गरेको छ । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०२:४७ मा प्रकाशित

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई...

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न...

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै गलकोट (बागलुङ)...