१८ कात्तिक, काठमाण्डौं । गल्कोट समाज जापानले आफ्नो गृहजिल्लामा प्रवेशद्धार निर्माण गरेको छ ।
बागलुङको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सीमामा समाजले उक्त प्रवेशद्धारा बनाएको हो । तस्वीर : रामबहादुर थापा
वि.सं.२०७६ कात्तिक १८ सोमवार १६:५४ मा प्रकाशित




























