back
CTIZAN AD

डेविड वार्नरको लगातार दोस्रो सतक

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

795 

shares

मंसीर १३ काठमाडौँ । अष्ट्रेलियाका ओसनर डेविड वार्नरले पाकिस्तान विरुद्ध लगातार दोस्रो सतक जडेका छन । उनले पहिलो टेस्टको पहिलो इंनिगमा २९६ बल खेलदैँ १५४ रन बनाएका थिए । दोस्रो इंनिगमा भने अष्ट्रेलियाले ब्याटिङ्ग गर्न नपाई पाकिस्तानलाई हराएको थियो ।

एडिलेडमा भइरहेको टेस्टमा अष्ट्रेलियले पहिले टस जितेर ब्याटिङ्ग रोजेको थियो । अष्ट्रेलियाले पहिलो विकेट ८ रनमा गुमाउन पुगेको थियो । त्यसपछि अष्ट्रेलियाको पारी वार्नर र मार्नसले समाली रहेका छन । अहिले अष्ट्रेलियाको स्कोर १७६ रनमा १ विकेट रहेको छ । यस रन जोडने क्रममा डेविड वार्नरले सतक जडेका छन भने मार्नसले अर्धसतक बनाएर खेलिरहेका छन् । डविड वार्नरले १५६ बल खेलेर आफ्नो सतक पुरा गरेको थिए ।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १६:१२ मा प्रकाशित

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...