back
CTIZAN AD

आँखा लाउन छोड अब कालापानीमा गीत सार्वजनिक

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

894 

shares

१३ मङ्सिर, काठमाडौँ । कालापानी र लिपुलेकमाथिको भारतीय हस्तक्षेपलाई समेटेर नेपाली युवा गायकको टोलीले यहि बिहिबार “आँखा लाउन छोड अब कालापानीमा” भन्ने बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेको छ ।

धिरजनाथले रचना तथा संगीत भरेको उक्त गीत बिहीबार मात्रै सार्वजनिक भएको हो । गीतलाई बद्री चुडाल, सारदा रसाइली र मोहित श्रेष्ठले संयुक्त रूपमा आवाज दिएका छन् । गीतले भारतीय हस्तक्षेपका विरुद्धमा चेतना फैलाउने गायक मध्यका एक बद्री चुँडाले जानकारी दिए ।

तरङ्ग डिजिटल मार्फत सार्वजनिक भएको उक्त गीतको सम्पादन होस्ट नेपालले गरेको हो ।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १५:५६ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...