back
CTIZAN AD

अतिरिक्त शुल्क फिर्ता नहुने , दुई बुँदे निर्णय कागजमै गायब

वि.सं.२०७६ मंसिर १६ सोमवार

759 

shares

१६ मसिंर, काठमाडौँ । सरकार र मेडिकल कलेजका सञ्चालकबीच भएको दुुई बुँदे निर्णय कामजमा सिमित भएको छ । सो सहमति मेडिकल कलेजका सञ्चालकको हितमा भएको पीडित विद्यार्थीले बताउँदै आएका छन् ।

मेडिकल कलेजका सञ्चालकले शुल्क फिर्ता सम्बन्धमा टसमस गरेका छैनन् । शुल्क फिर्ताको निर्णय कागजमा सीमित भएसँगै विद्यार्थी थप पीडामा परेका छन् । विद्यार्थीले सरकार र निजी मेडिकल कलेजका सञ्चालकबीच भएको दुई बुँदे समहमति मेडिकल कलेज सञ्चालकको हितमा रहेको र विद्यार्थीको अहितमा रहेको टिप्प्णी गरेका छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिले १७ मसिंरसम्म माग अक्षरस पालना नभए मेडकल शिक्षाको पठनपाठन नै ठप्प पार्ने गरी आन्दोलन अघि बढाइने चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी मान्यता थापाले बताइन् । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर १६ सोमवार ०७:३७ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...