back
CTIZAN AD

मिर्गौला रोगले पीडित रखाललाई आर्थिक सहयोग

वि.सं.२०७६ मंसिर १७ मंगलवार

1.1K 

shares

१७ मंसिर, काठमाण्डौं । मिर्गौला रोगले पीडित एक युवालाई आर्थिक सहयोग गरिएको छ ।  मिर्गौला रोगले पीडित प्युठान सरिमारानी गाउँपालिका ६ का युवराज रखालका २२ वर्षीय छोरा चुणामणि रखालको उपचारका लागि सिलसिला गाउँवेसी अनलाइन रोधि घरले ‘चुणामणि रखाल बचाउ’ अभियान चलाएर देशविदेशका दिदी बहिनी दाजुभाइबाट उक्त रकम संकलन गरेको हो ।

रोधि घरले १ लाख ९ हजार ८९४ रुपैयाँ संकलन गरेर मंसिर १६ का दिन युवा समाजसेवी अर्जुन भुसालको हातबाट पीडितलाई रकम हस्तान्तरण गरेको बताइएको छ ।

उक्त अभियानका लागि बल नारायण श्रेष्ठ (राजन) को संयोजकत्वमा संस्थाका अध्यक्ष दिपेन्द्र बानिया, उपाध्यक्ष सरु गिरी, कोषाध्यक्ष शिला गुरुङ, सचिव संगिता भुजेल, संयोजक प्रताप अधिकारी, व्यवस्थापक अन्जना मगर, यसोधा ढकाल, हरि गोतामे, निरु श्रेष्ठ, अन्जु ठकुरी, प्र. सल्लाहकार ममता मगर, राजनजंग बस्नेत, भरत थापा, कृष्ण बहादुर कार्की, माया क्षेत्रीले उक्त अभियानका लागि उल्लेख्य भूमिका खेलेका थिए ।

रखाललाई सहयोग गर्नेहरुमा दीपेन्द्र बानिया साउदी ५ हजार, सरु गिरी नेपाल ५ हजार, शिला गुरुङ कुवेत ५०१०, ममता मगर साइप्रस १३,८६२, हरि गोतामे कतार ११,१५०, प्रताप अधिकारी बतार ५ हजार, बलनारायण श्रेष्ठ कतार ५,१५९, बाबुराम घिमीरे कतार ५,१११, विश्वराज थपलिया कतार १०,०५१, भरत थापा नेपाल २ हजार, धन ब. सो, मगर कुवेत ५ हजार, तिलसरी बुढा मगर कुवेत ५ हजार, मनु लावती कुवेत ५ हजार, ओम दर्लामी कोरिया २ हजार, शान्ति कुमाल नेपाल १५ सय, कमल राना साउदी ५ हजार, पुर्ण ब. थापा मगर फ्रान्स २ हजार, मदन राई कुवेत ५०१३, सबिता लिम्बु साइप्रस ५ हजार, संगिता भुजेल नेपाल १,९५१, सरिता गिरी नेपाल ३०५१ र बिरेन्द्र राना क्षेत्री भारत २ हजार गरेर जम्मा १ लाख ९ हजार ८९४ रुपैयाँ आर्थिक सहयोग गरेको बताइएको छ ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार १२:१८ मा प्रकाशित

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...