back
CTIZAN AD

ह्वात्तै बढ्यो सुनको भाउ, कति छ आज प्रतितोला ?

वि.सं.२०७६ मंसिर १८ बुधवार

645 

shares

१८ मङ्सिर, काठमाडौँ । । मंगलबार स्थिर रहेको सुनको भाउ आज बुधबार तोलाको ८ सय रुपैँयाले बढेको छ ।

मंगलबार छापावाला सुनको ७१ हजार ४ सय रुपैँयामा कारोबार भएकोमा आज ८ सय रुपैँयाले बढेर तोलाको ७२ हजार २ सय मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरि मंगलबारको बजारमा तेजावी सुन ७१ हजार १ सय मूल्यमा कारोबार भएकोमा आज ८ सय रुपैँयाले बढेर तोलाको ७१ हजार ९ सय मूल्यमा कारोबार भइरहेको छ ।

बुधबारको बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ८ सय ५० मूल्यमा कारोबार भएकोमा आज १५ रुपैँयाले बढेर तोलाको ८ सय ६५ मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७६ मंसिर १८ बुधवार ११:३८ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...