back
CTIZAN AD

सीमा अतिक्रमणबारे छलफल गर्न भारत अनिच्छुक !

वि.सं.२०७६ मंसिर १९ बिहीवार

735 

shares

१९ मसिंर, काठमाडौँ । कालापानीलगायत क्षेत्रमा भारतले नेपाली भूमि मिचेको सम्बन्धमा छलफल गर्न भारतले इच्छा नदेखाएको सत्तारुढ नेकपाका शीर्ष नेताहरुले जनाएका छन् ।

सीमा अतिक्रमणबारे तत्काल छलफल गर्न आफूहरुले चासो देखाउँदा पनि भारत अनिच्छुक देखिएको नेकपाको बुधबार बसेको सचिवालय बैठकमा नेताहरुले ‘ब्रिफिङ’ गरेका हुन् । नेकपाका सचिवालय सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सीमा अतिक्रमणबारे छलफलका लागि भारत जाने आफूहरुको तयारीमा भारतले तत्काल ‘रेसपोन्स’ नगरेकै कारण रोकिएको पनि बैठकलाई जानकारी गराए ।

प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमा अतिक्रमणबारे छलफलका लागि नेपालको सन्देस लिएर कुराकानी गर्न नेपालकै नेतृत्वमा विशेष दौत्य टोली पठाउने कोसिस गरेका थिए । तर, त्यो सफल भएन । बिहीबारको नयाँपत्रिकाबाट

वि.सं.२०७६ मंसिर १९ बिहीवार ०८:२५ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...