back
CTIZAN AD

आचारसंहिता उल्लंघन गर्नेमाथी कारबाही भएन किन ?

वि.सं.२०७६ मंसिर १९ बिहीवार

813 

shares

१९ मसिंर, काठमाडौँ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले उपनिर्वाचनको समयमा आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलहरुलाई निर्वाचन आयोगले कारबाही गर्न नसकेको जनाएको छ ।

मसिंर १४ गते सम्पन्न उपनिर्वाचनका समयमा दलहरुले आचारसंहिता प्रभावकारी ढंगले पालना नगरेपनि आयोगबाट त्यस्ता दल तथा उम्मेदवारमाथि कारबाही गर्न नसकेको समितिको ठहर छ ।

बुधबार समितिले उपनिर्वाचन २०७६ को अन्तरिम प्रतिवेदन सार्वजनिक गर्दै आचारसंहिता नमान्ने दलहरुलाई कारबाही गर्नुको सट्ट आयोगका तर्फबाट सचेत मात्रै गराइएको उल्लेख छ । बिहीबारको हिमालय टाइम्सबाट

वि.सं.२०७६ मंसिर १९ बिहीवार ०८:३७ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...