back
CTIZAN AD

रेडियोग्राफर टेक्निसियनको आवस्यकता

वि.सं.२०७६ मंसिर १९ बिहीवार

876 

shares

१९ मंसिर, काठमाण्डौं । म्याग्दी जिल्लामा रहेको सामुदायिक हेल्थ केयर सेन्टरले रेडियोग्राफरको आवस्यकता रहेको जनाएको छ ।

सेन्टरका लागि १ जनाRadiographer/Technician  आवस्यकता परेकोले इच्छुक व्यक्तिले दरखास्त दिन राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष  डा. महाविर पुनले आग्रह गरेका छन् ।

पुनले उक्त इच्छुक व्यक्तिले mahabir@himanchal.org मा बायोडाटा पठाउन तथा ९८४१५९२३६१ मा सम्पर्क गर्न तथा कसैलाई त्यस्ता व्यक्तिको बारेमा थाहा भएमा खबर गर्न पनि अनुरोध गरेका छन् ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार ०८:४४ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...