back
CTIZAN AD

पर्वत समाज बेल्जियमको सबैलाई निम्तो

वि.सं.२०७६ मंसिर १९ बिहीवार

723 

shares

पर्वत समाज बेल्जियमको चौथौ अधिबेशन तथा साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न हुँदैछ ।

यहि डिसेम्बर ८ तारिक आईतबार का दिन दिउँसो ३ बजे Emiel Lemineurstraat 72, 2170 Merksem आन्तरपेन शहरमा हुने उक्त अधिवेशनका अवसरमा नेपालका ख्याती प्राप्त लोक गायक कृष्ण गुरूङ सहितको टिमको सांस्कृतिक कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

उक्त अधिवेशन तथा सांस्कृतिक कार्यक्रममा उपस्थितिका लागि बेल्जियम स्थित सम्पुर्ण संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीज्युहरू, पत्रकार, कलाकारज्युहरू एवम सम्पुर्ण नेपाली सुमदायमा आग्रह गरिएको छ ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार ०९:०८ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...