back
CTIZAN AD

डा अधिकारी नाष्टको विज्ञान तथा प्रविधि पुरष्कारबाट सम्मानित हुँदै

वि.सं.२०७६ मंसिर १९ बिहीवार

1.6K 

shares

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट) ले यस बर्षको बिज्ञान तथा प्रबिधी युवा पुरस्कारबाट डा. अच्युत अधिकारीलाई सम्मान गर्ने भएको छ ।

नेपालको मौलिक कृषि उत्पादनलाई अन्तराष्ट्रियकरण गर्न भूमिका खेलिरहेका अनुसन्धानकर्ता, त्रिविवि रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा अधिकारीलाई नाष्टले उक्त पुरस्कारबाट सम्मान गर्न लागेको हो ।

उक्त सम्मान यहि मंसिर २० गते बिहान ९ बजे नाष्टको केन्द्रीय कार्यालय ललितपुरमा गरिने जानकारी नाष्टले गराएको छ ।

डा अधिकारीले नाष्टले आफूलाई सम्मान गर्न लागेकोमा खुशी व्यक्त गर्दै पुरस्कारले देशको लागि उपयोगी अरु धेरै अनुसन्धान गर्ने अभिभारा थपेको महशुस भएको बताएका छन् ।  सम्मानको श्रेय सम्पूर्णलाई दिँदै उनी भन्छन् ‘‘पुरस्कार पाउनमा सहयोग गर्ने मेरा सम्पूर्ण गुरुवर्ग, बिद्द्यार्थी, साथी, घरपरिवार, आफन्त प्रती आभार ब्यक्त गर्दछु ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार १४:५७ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...