back
CTIZAN AD

कसले पुर्यायो धरहराका इँटा होटल र रेष्टुरेण्टमा ?

वि.सं.२०७६ मंसिर २० शुक्रवार

762 

shares

२० मंसिर, काठमाण्डौं । चारखाल मालपोत कार्यालय छेउ इचिबान नामको रेष्टुरेण्ट छ । यसलाई नेपाली वास्तुकला झल्कने मयुर झ्याल, आँखी झ्याल आदिले सजाइएको छ ।

भित्र पस्दा रिसेप्सनको ठिक पछाडि भित्तामा नौ वटा हार लगाएर इँटा टासिएका छन् । टाँसिएका इँटाको छेउछेउमा फ्रेम हालेर आकर्षक देखाइएको छ । प्रत्येक इँटामा ‘श्री ३ चन्द्र’ लेखिएको छ । हलको बीचतिर पनि यस्तै इँटाले सजाइएको छ । प्राचिन स्मारक संरक्षण ऐन २०१३ का अनुसार पुरातात्विक सम्पदामा प्रयोग गरिएका कुनैपनि वस्तु व्यक्तिका घरमा वा व्यवसायिक प्रयोजनमा लगाउनु गैरकानुनी हो । ‘पुरातात्विक महत्वका सामान व्यक्तिको घरमा राख्नु पाइँदैन ।’ पुरातात्विक विभागका प्रवक्ता राम बहादुर कुँवरले भने ।

इचुबानका रेष्टुेष्ट सञ्चालक कमार कट्टेलले आफूले किन्दा नै इँटा यसरी नै रहेको बताएका छन् । ‘हामीले किन्दा यहाँ यसैगरी इँटा सजाइएको थियो,’ उनले भने, हामीले सञ्चालन गरेको एकवर्ष मात्र भयो ।’ पुरातात्विक महत्वका सामाग्रीको कसरी दुरुपयोग भइरहेको छ भने उदाहरण हो यो । शुक्रबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ मंसिर २० शुक्रवार ०८:०१ मा प्रकाशित

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...