back
CTIZAN AD

बढ्न थाल्यो सीमा संरक्षणमा स्थानीयको चासो

वि.सं.२०७६ मंसिर २० शुक्रवार

699 

shares

२० मसिंर, नेपालगन्ज । भारतले नेपाली भूमि कालापानी तथा लिपुलेकक्षेत्र अतिक्रमण गरेको सुनेपछि बाँके नरैनापुरका रामचन्द्र मुराउ धेरै चिन्तित बने ।

त्यही चिन्ताले अचेल उनी आफ्नो क्षेत्रमा रहेका नेपाल – भारत सीमा –स्तम्भको नियमित निगरानी गर्छन् । नेपाल –भारत सीमानजिकै बसोबास गर्ने उनले अचेल सीमा –स्तम्भप्रति निकै चासो दिन थालेका छन् ।

‘भारतले कालापानी लिपुलेकमा हाम्रो सीमा मिचेको सुनेपछि धेरै चिन्ता लाग्यो,’ मुराउले भने, ‘हामीले मतलब नगर्ने हो भने हाम्रो यहाँ पनि भारतले सीमा मिच्न सक्छ । ’ आफ्नो क्षेत्रमा भारतलाई एक इन्च पनि जमिन मिच्न नदिने उल्लेख गर्दै मुराउले भने, ‘आफ्नो भूमिको रक्षाका लागि हामी भारतसँग लड्न पनि तयषर छौँ ।’ शुक्रबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ मंसिर २० शुक्रवार ०८:०४ मा प्रकाशित

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...