back
CTIZAN AD

श्रीलंका महिला टिमले नेपाललाई दियो ११९ रनको लक्ष्य

वि.सं.२०७६ मंसिर २० शुक्रवार

879 

shares

२० मंसिर काठमाडौँ । जारी १३औँ दक्षीण एसियाली खेलकुद साग अन्तर्गतको महिला क्रिकेट खेलमा श्रीलंकाले नेपाललाई जितको लागि ११९ रनको लक्ष्य दिएको छ । पोखरामा भईरहेको खेलमा श्रीलंकाले पहिले टस जितेर ब्याटिङ्ग रोजेको थियो । पहिले ब्याटिङ्ग गरेको श्रृीलंकाले २० ओभर खेल्दै ११८ रन बनाएको छ । श्रीलंकाको लागि सर्वाधिक रन लिहिनी अप्सराले बनाएकी छिन । उनीले २७ बल खेल्दै ३७ रन बनाएकी छिन् ।

नेपालका लागि बलिङ्ग तर्फ भने सोनु खड्का र सरस्वती कुमारीले २–२ विकेट लिन सफल भए भने अन्जलि चन्दले १ विकेट लिइन । नेपाली महिला टिमले अबको केहि बेरमा ब्याटिङ्ग सुरु गने छ ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार १२:४१ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

काठमाडाैँ । साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले अब अनुभवको...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...