back

आजको बजारमा प्याजको भाउ १३९ रुपैयाँ केजी, अन्य तरकारी भाउ कति छ ? (हेर्नुहोस् पूर्ण विवरण)

वि.सं.२०७६ मंसिर २३ सोमवार

330 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

२३ मंसिर, काठमाण्डौ । आजको बजारमा चाइनिज प्याजको थोक मूल्य न्यूनतम १३८ र अधिकतम १३९ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (मंसिर २३ गते) को बजारमा भारतीय प्याज विक्रि वितरण भएको छैन । साथै प्याजको खुद्रा मूल्य भने अधिकतम १८० देखि १८५ रुपैयाँ केजीमा खरिद विक्रि भइरहेको छ ।

त्यस्तै आजको बजारमा नेपाली तथा भारतीय टमाटरको प्रतिकेजी खुद्रा मूल्यमा ६० देखि ९५ रुपैयाँ केजी तोकिएको छ भने थोक मूल्यमा ४० देखि ६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको पनि समितिले जनाएको छ ।

यस्तो छ थोक मूल्य

दैनिक थोक मूल्य विवरण
मंसिर  २३, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ६० ५५
ठूलो गोलभेडा(भारतीय) केजी ५० ६० ५५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
गोलभेडा सानो(भारतीय) के जी ४० ५० ४५
गोलभेडा सानो(तराई) के जी ४५ ५० ४८
अालु रातो के.जी. ४५ ५० ४८
आलु रातो(भारतीय) के जी ४३ ४५ ४४
सुकेको प्याज चाइनिज केजी १३८ १४० १३९
गाजर(लोकल) के.जी. ९५ १०० ९८
गाजर(तराई) केजी ८५ ९० ८८
बन्दा(लोकल) के.जी. ४५ ५० ४८
बन्दा(तराई) केजी ४० ४५ ४२
बन्दा(नरिवल) केजी ४५ ५० ४८
काउली स्थानिय के.जी. ८५ ९० ८८
काउली तरार्इ के.जी. ८० ८५ ८२
मूला सेतो(लोकल) के.जी. ४५ ५० ४८
सेतो मूला(हाइब्रीड) केजी ४५ ५० ४८
भन्टा लाम्चो के.जी. ४० ५० ४५
भन्टा डल्लो के.जी. ४० ५० ४५
बोडी(तने) के.जी. ५० ६० ५५
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. ९५ १०० ९८
घिउ सिमी(लोकल) के.जी. ११० १२० ११५
घिउ सिमी(हाइब्रीड) केजी ११० १२० ११५
टाटे सिमी के.जी. ८५ ९० ८८
तितो करेला के.जी. ७५ ८० ७८
लौका के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. ४० ४५ ४२
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. ११० १२० ११५
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. २५ ३० २८
रायो साग के.जी. ४० ५० ४५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ९० १०० ९५
बकूला के.जी. ९० १०० ९५
तरुल के.जी. ६० ७० ६५
च्याउ(कन्य) के.जी. २०० २१० २०५
च्याउ(डल्ले) के जी ३७० ३८० ३७५
ब्रोकाउली के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ५० ६० ५५
सेलरी के.जी. २४० २५० २४५
पार्सले के.जी. २४० २५० २४५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २४० २५० २४५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. ११० १२० ११५
अनार के.जी. १८० २०० १९०
सुन्तला(नेपाली) के.जी. ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ९५ १०० ९८
काक्रो(हाइब्रीड) के जी ४५ ५० ४८
नासपाती(चाइनिज) केजी १२० १३० १२५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५० ६० ५५
अदुवा के.जी. १०० ११५ १०८
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ६० ७० ६५
खुर्सानी हरियो(बुलेट) के जी ६० ७० ६५
खुर्सानी हरियो(अकबरे) के जी १८० २०० १९०
भेडे खु्र्सानी के.जी. ६० ७० ६५
लसुन हरियो के.जी. १९० २०० १९५
हरियो धनिया के.जी. ८० ९० ८५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २१५ २२० २१८
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

यस्तो छ खुद्रा मूल्य

दैनिक खुद्रा मूल्य विवरण
मंसिर  २३, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ९० १०० ९५
ठूलो गोलभेडा(भारतीय) केजी ९० १०० ९५
गोलभेडा सानो के.जी. ६० ७० ६५
गोलभेडा सानो(टनेल) के जी ७० ८० ७५
गोलभेडा सानो(भारतीय) के जी ६० ७० ६५
गोलभेडा सानो(तराई) के जी ७० ८० ७५
अालु रातो के.जी. ६५ ७० ६८
आलु रातो(भारतीय) के जी ५० ६० ५५
सुकेको प्याज चाइनिज केजी १८० १९० १८५
गाजर(लोकल) के.जी. १२० १३० १२५
गाजर(तराई) केजी ११० १२० ११५
बन्दा(लोकल) के.जी. ७० ८० ७५
बन्दा(तराई) केजी ६० ७० ६५
बन्दा(नरिवल) केजी ७० ८० ७५
काउली स्थानिय के.जी. १३० १४० १३५
काउली तरार्इ के.जी. १२० १३० १२५
मूला सेतो(लोकल) के.जी. ७० ८० ७५
सेतो मूला(हाइब्रीड) केजी ७० ८० ७५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी(तने) के.जी. ८० ९० ८५
मकै बोडी केजी ८० ९० ८५
मटरकोशा के.जी. १२० १३० १२५
घिउ सिमी(लोकल) के.जी. १४० १५० १४५
घिउ सिमी(हाइब्रीड) केजी १४० १५० १४५
टाटे सिमी के.जी. १२० १३० १२५
तितो करेला के.जी. १०० ११० १०५
लौका के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ५० ६० ५५
हरियो फर्सी(डल्लो) केजी ७० ८० ७५
भिण्डी के.जी. १४० १५० १४५
पिंडालू के.जी. ७० ८० ७५
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. ११० १२० ११५
चमसूरको साग के.जी. ११० १२० ११५
तोरीको साग के.जी. ६० ७० ६५
मेथीको साग के.जी. ११० १२० ११५
प्याज हरियो के.जी. १२० १३० १२५
बकूला के.जी. १३० १४० १३५
तरुल के.जी. ९० १०० ९५
च्याउ(कन्य) के.जी. २३० २४० २३५
च्याउ(डल्ले) के जी ४०० ४१० ४०५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. २८० ३०० २९०
पार्सले के.जी. २८० ३०० २९०
सौफको साग के.जी. ११० १२० ११५
पुदीना के.जी. २८० ३०० २९०
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १३० १४० १३५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १२० १३० १२५
काक्रो(हाइब्रीड) के जी ८० ९० ८५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३८० ४०० ३९०
खु्र्सानी हरियो के.जी. ८० ९० ८५
खुर्सानी हरियो(बुलेट) के जी ८० ९० ८५
खुर्सानी हरियो(अकबरे) के जी २१० २२० २१५
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. २१० २२० २१५
हरियो धनिया के.जी. ९० १०० ९५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५

हेर्नुहोस् यस्तो छ आज (मंसिर २२ गते) को बजारमा तरकारीको मूल्य (पूर्ण विवरणसहित)

वि.सं.२०७६ मंसिर २३ सोमवार ०७:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
टिमुरेमै रोकिए चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर

टिमुरेमै रोकिए चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर

रसुवा । गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ-बोगटीटार खण्डको...

टेलिकमद्वारा इन्टरनेट सेवामा सुबिधा थप

टेलिकमद्वारा इन्टरनेट सेवामा सुबिधा थप

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट सेवामा सुबिधा थप गरेको छ...

ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडाेँ  । स्थानीय बजारमा सुन र चाँदी दुबैको मूल्य ह्वात्तै...

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

त्रिवेणी (रुकुमपश्चिम) । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार...

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी...

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाली दूतावास, मस्कटको आयोजनामा नेपालमा निर्यात, व्यापार, लगानी,...