back

खाद्यको लापर्बाही, व्यवस्थापकीय कमजोरीले राज्यकोषमा डेढ करोड क्षति

वि.सं.२०७६ मंसिर २३ सोमवार

216 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

२३ मसिंर, काठमाडौँ । कर्णाली क्षेत्रमा उत्पादन भई काठमाडौँ ल्याइएको विषादीरहित कर्णाली सिमी, फापर, उवालगायतका खाद्य तथा अन्न समयमा नै बिक्री वितरण गर्न नसक्दा राज्यकोषको डेढ करोड बढी क्षति हुने अवस्था सिर्जना भएको छ ।

पाँच वर्षअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेर ल्याएको ठूलो परिमाणका खाद्य वस्तु समयमै बिक्री गर्न नसक्दा कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

यसकारण, राज्यकोषको १ करोड ५९ लाख रुपैयाँ गुम्ने अवस्थामा पुगेको हो । ती खाद्य सामग्री अहिले लिमिटेडको थापाथली गोदाममै थन्किएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको तथ्यांकअनुसार ६ सय ७५ क्विन्टल कर्णालीको सिमी बजारमा बिक्री वितरण हुन नसक्दा कामै नलाग्ने अवस्थामा पुगेको छ । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर २३ सोमवार ०७:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य खतरामुक्त

पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य खतरामुक्त

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यको...

भाजपाका नेता राजेश अग्रवाल नेपाल आउँदै

भाजपाका नेता राजेश अग्रवाल नेपाल आउँदै

काठमाडौँ । भारतीय जनता पार्टीका कोषाध्यक्ष राजेश अग्रवाल आज नेपाल...

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी...

प्रशासन र प्रहरीमा अनुचित लेनदेनसम्बन्धी उजुरीका चाङ

प्रशासन र प्रहरीमा अनुचित लेनदेनसम्बन्धी उजुरीका चाङ

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी...

धोबीखोलाको पुलमा आवागमन बन्द

धोबीखोलाको पुलमा आवागमन बन्द

काठमाडौं । काठमाडौं स्थित धोबीखोलाको पुलमा आवगमन बन्द गरिएको छ...

नेपाल प्रहरीका २९ कर्मचारीलाई सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीका २९ कर्मचारीलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफ्ना २९ कर्मचारीलाई सम्पर्कमा आउन...