back
CTIZAN AD

लक्ष्मी बैंकले शुरु ग¥यो नेपालकै पहिलो एनिमेटेडभाइबर–स्टिकर प्याक

वि.सं.२०७६ मंसिर २५ बुधवार

717 

shares

२५ मसिंर, काठमाडौं । लक्ष्मी बैंकले नेपालकै पहिलो एनिमेटेडभाइबर–स्टिकर प्याक(ग्रिटिङ्स फ्रर्म लक्ष्मी) शुरु गरेको छ ।

बैंकले भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यका साथ मंसिर २३ गतेदेखि भाइबरमा १६ प्रकारको स्टिकर रहेकोे स्टिकर सेटको शुभारम्भ गरेको हो ।

यसबाट भाइबरमा यसभन्दा अघि नभएको ‘नेपालीएनिमेटेड प्याक’ शुरु गर्ने लक्ष्मी बैंक नेपालकै पहिलो बनेको छ ।
भाइबरमा स्टिकरहरु एक रमाइलो एवं रंगीनअभिव्यक्तिको माध्यमहुन र लक्ष्मी बैंकको “ग्रिटिङ्स फ्रर्म लक्ष्मी”प्याकले पनि त्यसलाई सघाउने अपेक्षा गरिएको छ ।

भाइबर च्याटमा मौद्रिक भाषामा समयानुकुल कुराकानी गर्न, धन्यवाद व्यक्त गर्न तथा अन्य सन्देशहरु आदानप्रदान गर्न अब लक्ष्मी बैंकको रचनात्मक भाइबर स्टिकरहरु प्रयोग गर्न सकिनेछ ।

लक्ष्मी बैंक आफ्नो ग्राहकहरुमाँझ उत्कृष्ट उत्पादनहरु, विशिष्ट सेवाहरु र उपयोगी टिप्सको माध्यमबाट व्यक्ति, परिवार, सानाव्यवसायीहरु तथा ठूला कर्पोरेटहरुको दैनिकिमा महत्वपूर्ण योगदान पु¥याउने क्रममा यो सेवा प्रद्धान गरेको बैंकले बताएको छ ।

यस अवसरमा लक्ष्मी बैंककी रणनीति तथा बजार विभाग प्रमुख भारती पाण्डेले भनिन् “हामीले यो स्टिकर प्याकभाइबरमा लक्ष्मी बैंकको बैंकिङ्ग बटको पुरकको रुपमा प्रस्तुत गर्न पाएकोमा निकै उत्साहित भएका छौं । बैंकको ग्राहसँगको सम्बन्धलाई थप मजबुत बनाउदैं लग्नु आजको आवश्यकता बमोजिम नै यो स्टिकरमार्फत् नयाँ र विद्यमान ग्राहकहरुलाई हाम्रो भाइबर खाताद्वारा थप नजिक ल्याउन सक्ने अपेक्षाहामीले गरेका छौं ।”

नेपाली बजारमा भाइबरले धेरै अगाडिदेखि प्रवेश गरेको हो र अहिले मेसेजिङ्गएपको रुपमामात्र नभई डिजिटल क्षेत्रमा प्रभावकारी व्यवसायिक संवाद गर्ने भरपर्दो माध्यम समेत बन्ने सफलता हासिल गरेको बताइएको छ ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १४:०७ मा प्रकाशित

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...