back
CTIZAN AD

सगरनाथ वन विवादः प्रदेशको अधिकार नमिच्न सर्वाेच्चले दियो अन्तरिम आदेश

वि.सं.२०७६ मंसिर २६ बिहीवार

816 

shares

२६ मसिंर, काठमाडौँ । सर्वाेच्च अदालतले प्रदेशको अधिकार नमिच्न संघीय सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सागरनाथ वन परियोजनाबारे संघीय सरकार र प्रदेश २ सरकारबीच देखिएको विवाद सम्बन्धमा परेको रिटमा सर्वाेच्च अदालतले प्रदेशको क्षेत्राधिकार नमिच्न आदेश गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधानिक इजलासले केन्द्र सरकारको वन व्यवस्थापनसम्बन्धी निर्णय कानुनसम्मत नभएको भन्दै कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको हो । बिहीबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर २६ बिहीवार ०८:३२ मा प्रकाशित

एनसेलले बुझायो करिव ५ अर्बको लाइसेन्स नवीकरण दस्तुर

एनसेलले बुझायो करिव ५ अर्बको लाइसेन्स नवीकरण दस्तुर

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले...

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...