back
CTIZAN AD

नूर–गङ्गा प्रतिभा पुरस्कार चयन

वि.सं.२०७६ मंसिर २६ बिहीवार

771 

shares

२६ मङ्सिर, काठमाडौँ । नूरगङ्गा–प्रतिभा पुरस्कार गुठीले यस वर्षको राष्ट्रिय र क्षेत्रीय प्रतिभा सम्मानका लागि प्रतिभाहरुको चयन गरेको छ ।

गुठीले प्रतिभा सम्मान वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गर्ने भएको छ । त्यस्तै रु एक लाख राशीको स्थापित राष्ट्रिय लोकगायन पुरस्कार लमजुङका बिमाकुमारी दुरा, रु ३० हजार राशीको क्षेत्रीय साहित्य पुरस्कार नवलपरासीका प्रा डा मुरारीप्रसाद रेग्मीलाई प्रदान गर्ने भएको छ ।

यसैगरी रु २५ हजार राशीको राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कार भक्तपुरका अनुज्ञा नेपाल र रु २० हजार राशीको क्षेत्रीय नवप्रतिभा लोकगायन पुरस्कार पाल्पाका कमला पोखरेललाई प्रदान गर्ने निर्णय भएको गुठीका सदस्य सचिव यज्ञप्रसाद शर्माले जानकारी दिए ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १५:४२ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...