back
CTIZAN AD

आइसिटी स्टार्टअप एन्ड इन्नोभेशन मेला आयोजना हुँदै

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

1.1K 

shares

२७ मसिंर काठमाडौँ । स्टार्टअप कम्पनीका नयाँ प्रडक्ट तथा इन्नोभेशनलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘आइसिटी स्टार्टअप एन्ड इन्नोभेशन’ मेला आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस ४ र ५ गते काठमाडौँमा इन्नोभेशन मेला आयोजना गर्ने भएको हो । मेलामा ५० भन्दा बढी कक्षहरू रहनेछन् ।

प्रदेशमा आयोजना गर्दै आएको आइसिटी स्टार्टअप एन्ड इन्नोभेशन मेला यसपटक काठमाडौँमा आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । यसअघि गत वैशाख र जेठमा विराटनगर, बुटवल र नारायणगढमा मेला आयोजना भइसकेको छ ।

आइटी तथा इन्नोभेशनमा केन्द्रित नयाँ कम्पनी तथा आइटीका विद्यार्थीले सहभागिता जनाउने उक्त कार्यक्रममा रोबोटहरूको फुटबल प्रतिस्पर्धासमेत हुनेछ ।

नेपालीहरूले बनाएका रकेटदेखि ड्रोन र सफ्टवेयरहरू प्रदर्शनमा राखिनेछ । आइटी रोजगारीसम्बन्धी जब फेयर पनि सञ्चालन हुने उक्त कार्यक्रम काठमाडौँको थापागाउँस्थित प्रेसिडेन्टियल बिजनेस स्कुलको ग्राउन्डमा आयोजना हुने जनाइएको छ । प्रदर्शनीमा १० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा गरिएको छ ।

वि.सं.२०७६ मंसिर २७ शुक्रवार ०९:३० मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...