back
CTIZAN AD

रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई

वि.सं.२०७६ मंसिर ३० सोमवार

921 

shares

३० मंसिर, काठमाण्डौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको मृत्यु भएको छ ।

स्वास्थ्यमा सामान्य समस्या आएर उपचारका लागि ओम अस्पताल चावहिलमा भर्ना भएका ५४ वर्षीय भट्टराईको आइतबार राति १० : २० मा मृत्यु भएको बताइएको छ । उनको मृत्यु हृदयघातबाट भएको जनाइएको छ ।

अनामनगरमा परिवारसहित बस्दै आएका भट्टराईको परिवारमा श्रीमती र छोरा रहेको बताइएको छ । भट्टराई झण्डै तीन दशकदेखि अभिनय तथा चलचित्र निर्माण क्षेत्रमा सक्रिय रहेका थिए । उनी गतवर्षमात्र चलचित्र विकास बोर्डको अध्यक्षमा चयन भएका थिए ।

भट्टराईको शब दिउँसो २ बजेपछि चलचित्र विकास बोर्डमा श्रद्धान्जलिका लागि राखिने र त्यसपछि पशुपति लगेर अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।

भट्टराईको निधनले चलचित्र उद्योगमा ठूलो क्षति भएको भन्दै नेपाल चलचित्र प्राविधिक संघ परिवारले दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष पुष्कर लामाले आज चलचित्र क्षेत्रसँग सम्बन्धीत कुनै पनि सुटिङ लगायतका कार्य सम्पादन नगर्न सम्बन्धीत सबैलाई अनुरोध गरेका छन् ।

वि.सं.२०७६ मंसिर ३० सोमवार ०८:४२ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...