back
CTIZAN AD

विश्वविद्यालयको सम्बन्धनमा अंकुश

वि.सं.२०७६ मंसिर ३० सोमवार

762 

shares

३० मसिंर, काठमाडौँ । सरकारले विश्वविद्यालयको सम्बन्धन प्रक्रियालाई कसिलो बनाउने भएको छ ।

हालै सार्वजनिक भएको शिक्षा नीतिले विश्वविद्यालय एक्लाईले निर्णय गरेर निजी तथा समुदायलाई सम्बन्धन दिन पाउने व्यवस्था अन्त्य गर्ने बताएको छ ।

नीतिमा उल्लेख भएअनुसार सामान्यतया विश्वविद्यालयलाई सम्बन्धन नदिने संस्थाको रुपमा विकास गरिने बताइएको छ । सम्बन्धन दिनै पर्ने अवस्थामा विश्वविद्यालय अनुदान आयोगको पूर्व स्वीकृतिमा औचित्य पुष्ट्याइँ भएपछि मात्र निर्णय गरिने नीतिमा उल्लेख छ ।

यो व्यवस्था कार्यान्वयनमा आएमा आफ्नो आंगिक क्याम्पस नभए पनि निजी क्षेत्रलाई सम्बन्धन मात्र बेचेर चलिरहेका विश्वविद्यालयलाई समस्या पर्नेछ । अहिले मुलुकभर ११ वटा विश्वविद्यालय सञ्चालनमा छन् । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर ३० सोमवार ०८:३४ मा प्रकाशित

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...