back
CTIZAN AD

कसरी कमायो भाटभटेनी सुपर मार्केटले ३ दिनमा ४ करोड !

वि.सं.२०७६ मंसिर ३० सोमवार

840 

shares

३० मसिंर, भैरहवा । भैरहवामा सञ्चालनमा आएको भाटभटेनी सुपर मार्केटले ३ दिनमा ४ करोडभन्दा बढीको कारोबार गरेको छ ।

बिहीबारदेखि सञ्चालनमा आएको भाटभटेनीमा शनिबारसम्म ३५ हजार ५ सय उपभोक्ताले चार करोड १४ लाख (मु.अ.करसहित) बराबरको सामान खरिद गरेको भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले जानकारी दिए ।  भैरहवा र सीमापारीको बजारलाई लक्षित गर्र्दै सञ्चालनमा आएको भाटभटेनीमा उपभोक्त दैनिक खरिदारी र अवलोकन गर्न पुग्ने गरेका छन् । भैरहवा क्षेत्र अन्तर्गत लुम्बिनी, मर्चवार, सुर्यपूरा, र धकधई ठूलो क्षेत्र पर्छ ।

सञ्चालक गुरुङका अनुसार बिहीबार ११ हजार ५ सय उपभोक्ताले १ करोड ४१ लखको खरिद गरेको दिन ५० हजार सर्वसाधारणले भाटभटेनीको अवलोकन गरेका थिए । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर ३० सोमवार ०८:२३ मा प्रकाशित

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...