back
CTIZAN AD

समृद्धि फाइनान्सको नयाँ शाखा बुटवलमा पनि

वि.सं.२०७६ मंसिर ३० सोमवार

1.1K 

shares

३० मंसिर, काठमाण्डौं । हेटौडामा केन्द्रीय कार्यालय रहेको समृद्धि फाइनाइन्सले बुटवलको नेपालगन्ज रोडमा नयाँ साखा सन्चालनमा ल्याएको छ ।

साखाको उद्धघाटन वुटवल उपमहानगरपालिकाका उपमेयर गोमादेवी आचार्यले आइतबार एक कार्यक्रमकाविच गरेकी छन् ।

उद्धघाटन कार्यक्रममा वोल्दै उपमेयर आचार्यले समृद्धिको समृद्धि वुटवलवासीले छिटै अनुभव गर्न पाउने आसा व्यक्त गरेकी छन् । फाइनाइन्सका सञ्चालक शिवलाल पुरी र कार्यकारी प्रमुख पुष्प प्रसाद श्रेष्ठले नियामक निकायको निर्देशन अनुरुप फाइनाइन्सले काम गर्ने वताएका छन् ।

बुटवलको नेपालगन्ज रोडमा खोलिएको नयाँ साखा फाइनाइन्सको तेश्रो साखा भएको वताइएको छ ।

वि.सं.२०७६ मंसिर ३० सोमवार ०९:०५ मा प्रकाशित

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...