back
CTIZAN AD

सन्राइज बैंकद्धारा तीन अर्ब बराबरको ऋणपत्र विक्रि

वि.सं.२०७६ मंसिर ३० सोमवार

837 

shares

३० मंसिर, काठमाण्डौं । सन्राइज बैंकले रु तीन अर्ब बराबरको ऋणपत्र विक्रि गरेको छ ।
बैंकले जारी गरेको सातवर्ष अवधि रहेको उक्त रु.३ अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रि भएको बैंकले जनाएको छ ।

कात्तिक २० गते निष्कासन गरिएको उक्त ऋणपत्र छिटोमा कात्तिक २४ गते र ढिलोमा मंसिर १९ गतेसम्म खुल्ला रहेको थियो । १०.२५% व्याज प्रदान गरिने उक्त ऋणपत्र कात्तिक २४ भित्रै पूर्ण बिक्रि भएको बैंकले जनाएको छ ।

सर्वसाधारण निष्कासनको ९एगदष्अि क्ष्ककगभ० तर्पmबाट रु.४५३,८२९,०००÷ बराबरको ४५३,८२९ कित्ता र परिपत्र विधिको तर्फबाट (Private Placement) रु.२,५४६,१७१,०००|- बराबरको २,५४६,१७१ कित्ता ऋणपत्र बिक्रि भएको बैंकले जनाएको छ । ऋणपत्रको बाडफाँड मंसिर २७ गते शुक्रबार गरिएको थियो ।

अघिल्लो आर्थिक वर्षमा पनि बैंकले १ अर्ब रुपैंया बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रि गर्न सफल भएको थियो । यससंगै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार, बैंकहरुले आफ्नो प्राथमिक पुजींको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था सन्राइज बैंकले पूरा गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४७ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

रसुवाको टिमुरेमा पनि पुग्यो सनराइज बैंक

वि.सं.२०७६ मंसिर ३० सोमवार ०९:४१ मा प्रकाशित

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

सिटिजन्स बैंक र मेदान्ताबीच सम्झौता नवीकरण, भारतका थप ६ अस्पतालमा १५% सम्म छुट

सिटिजन्स बैंक र मेदान्ताबीच सम्झौता नवीकरण, भारतका थप ६ अस्पतालमा १५% सम्म छुट

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्ता द मेडिसिटी...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार )का लागि विदेशी...

आइएमई र टिक्मो बीच डिजिटल कारोबार विस्तारको सम्झौता

आइएमई र टिक्मो बीच डिजिटल कारोबार विस्तारको सम्झौता

  काठमाडौँ । नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमई लिमिटेड...