back
CTIZAN AD

आयोगले गर्याे थप ३ जिल्लाको करार शिक्षकको सूची प्रकाशित

वि.सं.२०७६ पुस ३ बिहीवार

1.1K 

shares

३ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको करार शिक्षकको महोत्तरी ,नवलपरासी र डडेलधुरा जिल्लाको सूचि सार्वजनिक गरेको छ ।

आयोगले प्राथमिक तह करार शिक्षकको सूची प्रकाशित गर्ने क्रममा बुधबार एक सूचना जारी गर्दै ३ जिल्लाको प्राथमिक तहको करार शिक्षकको थप सूचि प्रकाशन गरेको हो ।

महोत्तरी जिल्लामा जम्मा सिफारिस सङख्या ८९ र करार सिफारिस सङख्या ४५ रहेको छ । त्यस्तै नवलपरासी जिल्लामा जम्मा सिफारिस सङख्या २२६ र करार सिफारिस सङख्या ११३ रहेको छ भने डडेलधुरा जिल्लामा जम्मा सिफारिस सङख्या ७७ र करार सिफारिस सङख्या ३९ रहेको छ ।

आयोगले खुला प्रतियोगितात्मक परीक्षाद्वारा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापन बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस नभएका निम्न उम्मेद्वारहरुको नाम नामेसी विवरण शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आयोगले प्रकाशन गरेको हो ।

वि.सं.२०७६ पुस ३ बिहीवार ११:०६ मा प्रकाशित

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...