back
CTIZAN AD

यी ९ खेलाडी २०२० को आईपिएल अक्सनमा ५ करोड भन्दा बढि मूल्यमा बिके

वि.सं.२०७६ पुस ४ शुक्रवार

735 

shares

पौष ४ काठमाडौँ ।  पौष ३ गते भएको आईपिएल अक्सनमा केहि खेलाडी करोडौँमा बिके भने बाँकी केही खेलाडीको आईपिएल खेल्ने सपना अधुरै रहयो । आईपिएल अक्सनमा ९ खेलाडी भने ५ करोड भन्दा बढिको मूल्यमा बिकेका छन् । उनीहरुलाई टिममा भित्राउनको लागि सबै टिमले उच्च बोली लगाएका थिए ।

यसपालिको अक्सनमा सबैभन्दा महँगा खेलाडि प्याट कमिन्स बने । उनलाई कोलकत्ता नाईट राईडर्सले १५.५ करोड अनुबन्ध गरेको छ । उनी आईपिएलमा अहिले सम्मकै महँगा विदेशी खेलाडि बनेका छन ।

यी ९ खेलाडीहरुको नाम यस प्रकारका रहेका छन ।

१. प्याट कमिन्स
प्याट कमिन्सलाई कोलकत्ता नाईट राईडर्सले १५.५ करोडमा अनुबन्ध गरेको छ ।

२. ग्लेन म्याक्सवेल
ग्लेन म्याक्सवेललाई किंग्स इलेवन पन्जाबले १०.७५ करोडमा अनुबन्ध गरेको छ ।

३. क्रिस मोरिस
क्रिस मोरसिलाई रोयल च्यालेन्जर्स बेंगलोरले १० करोडमा अनुबन्ध गरेको छ ।

४. शेल्डन कट्रेल
शेल्डन कट्रेललाई किंग्स इलेवन पंजाबले ८.५ करोडमा अनुबन्ध गरेको छ ।

५. नेथन कुल्टर नाइल
नेथन कल्टर नाइललाई मुम्बई इन्डियन्सले ८ करोडमा अनुबन्ध गरेको छ ।

६. शिमरोन हेटमायर
शिमरोन हेटमायरलाई दिल्ली क्यापिटल्सले ७.७५ करोडमा अनुबन्ध गरेको छ ।

७. पियुष चावला
पियुष चावलालाई चेन्नाई सुपर किंग्सले ६.७५ करोडमा अनुबन्ध गरेको छ ।

८. श्याम करन
श्याम करनलाई चेन्नाई सुपर किंग्सले ५.५ करोडमा अनुबन्ध गरेको छ ।

९. इयोन मोर्गन
इयोन मोर्गनलाई कोलकत्ता नाइट राईडर्सले ५.२५ करोडमा अनुबन्ध गरेको छ ।

वि.सं.२०७६ पुस ४ शुक्रवार १३:२४ मा प्रकाशित

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

घान्द्रुकलाई एक फन्को

घान्द्रुकलाई एक फन्को

गण्डकी । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...