back
CTIZAN AD

अनुत्पादक क्षेत्रमा बाणिज्य बैकहरुको पाँच खर्ब लगानी

वि.सं.२०७६ पुस ६ आइतवार

993 

shares

६ पुष, काठमाडौं । अत्याधिक ब्याजदरका कारण उत्पादनमुलक क्षेत्रमा बजेट अभाब भैरहँदा अनुत्पादक क्षेत्रमा बाणीज्य बैंकहरुको लगानी ५ खरब नाघेको छ ।

चालु आबको कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार बाणीज्य बैंकहरुले ५ खरब ७ अरब ६६ करोड ८० लाख अनुत्पादम क्षेत्रमा लगानी गरेका छन ।

बैंकहरुले सबै भन्दाबढी व्यक्तिगत घर कर्जामा १ खर्ब ९७ अरब ४७ करोड ६० लाख कर्जा प्रबाह गरेका हुन ।

त्यस्तै हायर पर्चेज (गाडी) कर्जामा बैंकहरुको १ खरब ४५ अरब ४१ करोड २० लाख लगानी पुगेको छ ।
बैंकहरुले रियलस्टेट(सेयर खरिद)मा १ खरब २९ अरब ७१ करोड लगानी गरेका छन भने अबधिक कर्जा तर्फ ३५ अरब ६९ लाख ऋण लगानी गरेका छन ।

अर्थ जानकारहरुका अनुसार  यी सबै क्षेत्र उत्पादनमुलक क्षेत्र होइनन भने यी क्षेत्रहरुमा लगानी गर्दा बैंकले बढी मुनफा गर्दछन ।

वि.सं.२०७६ पुस ६ आइतवार १७:२३ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...