back
CTIZAN AD

समाजवादी क्रान्तिले मात्रै समाजवाद स्थापना हुन सक्ने नेता खनालको भनाई

वि.सं.२०७६ पुस १२ शनिवार

771 

shares

१२ पुष, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले समाजवादी क्रान्तिले मात्रै समाजवाद स्थापना हुन सक्ने बताएका छन ।

विश्व ट्रेड युनियन महासङ्घले शुक्रवार आयोजना गरेको ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’ विषयक विचार गोष्ठी तथा पुस्तक लोकार्पण कार्यक्रममा नेकपाका वरीष्ठ नैता समेत रहेका पूर्वप्रधानमन्त्री खनालले लक्ष्य समाजवाद भएमा मात्र समाज समाजवादतर्फ जाने धारणा राखे ।

नेपाल कम्युनिष्ट (नेकपा) का केन्द्रीय सदस्य प्रेमकुमार खनालको ‘अबको श्रम आन्दोलन र श्रम क्रान्ति’ नामक पुस्तक लोकार्पण गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाली समाज स्वतन्त्र पुँजीवादी समाज भएकाले पुँजीवाद समाजको रूपान्तरण गर्ने काम समाजवादी क्रान्तिले नै हो भन्नेमा जोड दिएका थिए ।

कार्यक्रमका अर्का वक्ता कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले राष्ट्रिय पुँजीको विकासले रोजगारी सिर्जना गर्नै धारणा राख्दै राष्ट्रिय पुँजीको विकासको चरणबाटै समाजवादतर्फ जान सकिने बताएका थिए ।

कार्यक्रममा माक्र्सवादी चिन्तक तथा प्रलेसका उपाध्यक्ष गोपीरमण उपाध्यायले श्रमको मालिक श्रमिक आफैँ हुनुपर्ने धारणा व्यक्त गरका थिए ।

वि.सं.२०७६ पुस १२ शनिवार १२:४६ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...