back
CTIZAN AD

अमेरिकाको टेक्सासमा गोली लागेर २ को मृत्यु ७ घाईते

वि.सं.२०७६ पुस १३ आइतवार

753 

shares

१३ पुष, अमेरिका । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा शुक्रबार गोली लागेर २ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।

सङ्गीत श्रब्य दृश्य (म्युजिक भिडियो)को छायांकन गर्ने क्रममा ह्युस्टन नजिक धरापमा उनीहरुलाई पारेर गोली हानेको ह्यारिस काउन्टीका प्रहरीले जनाएका छन् ।

काउन्टीका प्रहरीका अनुसार २० बर्षिय गोन्जालो र २२ बर्षिय जोनाथन जिमेनेजको गत डिसेम्बर २७ का दिन घटनास्थल मै मृत्यु भएको छ ।

प्रहरीले ७ अन्य जनालाई उपचारका लागि अस्पताल लगिएको बताएको छ । घाइतेहुनेहरुको उमेर १७ देखि २३ बर्ष बिचमा रहको छ ।

प्रहरीले गोली चलाउनुको कारण के थियो भन्ने अहिले सम्म पत्ता लगाउन सकेका छैनन् । के भै रहेको थिए र वास्तवमा के भएको हो भन्ने थाहा नलागेको प्रहरी गोन्जालेजले बताए

अमेरिकी र्याप भिडियोको छायाँकन भै रहेको र कसले प्रस्तुति गर्दै थिए भन्ने र को संलग्न थियो भन्ने नै थाहा नभएको उनले बताए । शुक्रबार करिव ९ः३० बजे गोलीबारी भएको सूचना पाएको प्रहरीले बताएको छ ।

वि.सं.२०७६ पुस १३ आइतवार ०९:११ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...